‘फेरि भेटौँला’ भन्दै पोखरेल बिदा 

सिन्धुली, २१ जेठ । बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौंलीमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण पोखरेलको  ‘विदाई भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार  राष्ट्रिय सुरक्षा परिषद् सचिवालय, सिंहदरबार, काठमाडौं सरुवा भएका पोखरेलको  विदाई गरिएको हो।
निमित्त  प्रहरी तालिम केन्द्र प्रमुख, प्रहरी निरीक्षक देवेन्द्र दासले टिका, खादा र मायाको चिनो समेत प्रदान गरेका थिए ।
विदाई समारोहमा एसएसपी पोखरेलले तालिम केन्द्रमा बिताएका अनुभवहरू बाँड्दै सबैप्रति आभार व्यक्त गरेका थिए ।  भने अनुशासन, समर्पण र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर