बिरामी बोकेर काठमाण्डौं हिँडेको एम्बुलेन्समा लागु औषध फेला

धुलिखेल। बिरामी लिएर काठमाण्डौं जाँदै गरेको एम्बुलेन्समा प्रतिबन्धित लागु औषध फेला परेको छ ।
रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्ग सडक खण्डमा चेकिङ गर्ने क्रममा लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए ।
महोत्तरी जिल्लाको बर्दिबासबाट काठमाडौँ तर्फ बिरामी लिएर जाँदै गरेको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको हो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया