रोशी खोलाको किनारमा आरती लामा मृत फेला

धुलिखेल। काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ८ पानथली स्थित रोशी खोलाको किनारमा एक महिलाको शव फेला परेको छ

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार रोशी गाउँपालिका वडा नम्बर ९ चिउरीबाँसकी अन्दाजी ४०/४२ वर्षकी आरति लामाको शव फेला परेको हो ।

आरतीका श्रीमान छत्र बहादुर लामाले शवको पहिचान गरेका हुन् । घटनाको अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर