सिन्धुलीबाट ५ बेलायती नागरिकको उद्धार

सिन्धुली । बिपी राजमार्ग अन्तर्गत जिल्लाको सुनकोशी गाउँपालिकाको झाँग झोली रातमाटाबाट ५ जना बेलायती नागरिकको उद्धार गरिएको छ ।
राजमार्ग अवरुद्ध भएपछि बेलायती नागरिकको प्राइभेट हेलिकप्टरबाट उद्धार गरेर आइतबार साँझ ७ बजे उनीहरूलाई उद्धार गरी काठमाडौँ पठाइएको को जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया