माओवादीको सिन्धुली –काठमाडौं सम्पर्क समन्वय समिति अध्यक्षमा श्रेष्ठ

नेकपा माओवादी केन्द्र सिन्धुली –काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौंको तुलाराम श्रेष्ठ निर्वाचित भएका छन् ।

सिन्धुलीका काठमाडौंमा विभिन्न पेशा व्यवसाय गरेर बस्दै आएका नेकपा माओवादीहरूको शनिवार काठमाण्डौमा सम्पन्न छैटौ भेलाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसैगरी उपाध्यक्ष सागर बख्रेल, विवा मग्राती र मनोज मानन्धर निर्वाचित भएका छन् । सचिव जगत बहादुर श्रेष्ठ, सहसचिव श्याम प्रसाद दाहाल र कोषाध्यक्षमा दिल कुमार माझी निर्वाचित भइन् ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर