पर्यटन दिवसमा मन्दिर सरसफाइ

सिन्धुलीमाढी। ४५ औँ विश्व पर्यटन दिवस होटल व्यवसायीले कालीमाई मन्दिर परिसर सरसफाइ गरेर मनाएका छन् ।
शुक्रवार सिन्धुली होटल तथा पर्यटन व्यवसायी संघले कमलामाई नगरपालिका –५ मधु टारमा रहेको कालीमाई मन्दिर परिसरमा सरसफाइ गरेर मनाएको हो।
साथै मन्दिर सरसफाइ मा पर्यटन व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी सङ्घ, व्यवस्थापन समिति, टोल सुधार समिति लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको सिन्धुली होटल तथा पर्यटन व्यवसायी संघका महासचिव लाल बहादुर बुढाथोकीले जानकारी दिए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया