उद्योग वाणिज्य संघको वस्तुगत उपाध्यक्षमा अर्जुन प्यानलका राजभण्डारी विजयी

सिन्धुलीमाढी । सिन्धुली उद्योग वाणिज्य संघको वस्तुगत उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ प्यानलका राम राजभण्डारी विजयी भएका छन् ।
बस्तुगत कुल १४ मत खसेकोमा राजभण्डारीले ११ मत प्राप्त गर्दै विजय हासिल गरेका गरेका छन् ।
उनका प्रतिस्पर्धी विजय बस्नेतले ३ मत प्राप्त गरेका थिए । ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया