बुद्धिजीवि परिषद् सिन्धुलीको अध्यक्षमा पुनः दाहाल निर्वाचित

सिन्धुलीमाढी । बुद्धिजीवि परिषद् सिन्धुलीको अध्यक्षमा पुनः शम्भू प्रसाद दाहाल निर्वाचित भएका छन् ।  सिन्धुलीमाढीमा शनिबार सम्पन्न जिल्ला अधिवेनबाट दाहालको  अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । परिषद्को जिल्ला उपाध्यक्षमा विशाल पिठाकोटे, सचिव लक्ष्मण हायु, उपसचिव नवराज काफ्ले र कोषाध्यक्ष बलबहादुर भुजेल निर्वाचित भएका छन् ।

सदस्यहरुमा दिलबहादुर कटुवाल, नारायण नेपाल, सुरेश बस्नेत, रोसनराज देवकोटा, भुवन चौलागाई, , सुवास ठाडे, शैलेन्द्र घिमिरे र यादवनाथ चौलागाई रहेका छन् ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर