सेन्सेईको दशैं-तिहार योजनाका विजेता बने सिन्धुलीका खत्री

काठमाडौं। सेन्सेईको दशैं तिहार र छठ पर्व योजनाअन्तर्गत बहुसंख्यक ग्राहक मध्येबाट एक जना विजेतालाई ६५ इन्चको युयचडी टिभी पाएका छन् ।

चौधरी ग्रुप अन्तर्गतरहेको सेन्साई ब्राण्डले उत्सव खुसीयाली योजना भाद्र २३ गते देखि नेपालभर सीमित अवधिका लागि लागु गरेको थियो ।

यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिद गरी दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिन्थ्यो ।

सेन्सेईको ३२ इन्च टिभीको खरिदमा सिन्धुली निवासी कोमल बहादुर खत्रीले ६५ इन्चको टिभी लक्की ड्र मार्फत प्राप्त गरेका छन् ।

सेन्सेई ब्राण्डले टिभी वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर