पञ्चकन्या पोखरी

सिन्धुलीको मरिण गाउँपालिकामा वडा ५ मा रहेका पञ्चकन्या पोखरीमा माझी सांस्कृतिक सङ्ग्रहालय स्थापना हुनेभएको छ । गाउँपालिकाले भौतिक संरचनाहरू निर्माण गर्न थाले पछि यहाँ पछिल्लो समय मदन भण्डारी राजमार्ग हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्न थालेका छन् ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया