सिन्धुलीमा कृष्ण जात्रा [तस्बिर कथा]
सिन्धुली । कृष्ण जन्म अष्टमीको अवसरमा नेवारी समुदायले सिन्धुलीमाढीमा कृष्ण जात्रा र लाखे नाच भव्यताका साथ मनाएका छन्।
माईशिर डटकमका फोटो पत्रकार उद्धव कुमार श्रेष्ठको क्यामेरामा कैद तस्बिरहरू…….

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया