आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ दिइँ समापन 

सिन्धुली। उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको छ । जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो।

यसअघि बिहीबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्ष पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालुको घुइँचो लागेको थियो।

छठको विधि चतुर्थीमा आरम्भ भई सप्तमीमा समापन हुने गर्दछ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर