सिन्धुलीमा कृष्ण जात्रा [तस्बिर कथा]
![सिन्धुलीमा कृष्ण जात्रा [तस्बिर कथा]](https://www.maishir.com/wp-content/uploads/2024/08/10-1.jpg)
सिन्धुली । कृष्ण जन्म अष्टमीको अवसरमा नेवारी समुदायले सिन्धुलीमाढीमा कृष्ण जात्रा र लाखे नाच भव्यताका साथ मनाएका छन्।
माईशिर डटकमका फोटो पत्रकार उद्धव कुमार श्रेष्ठको क्यामेरामा कैद तस्बिरहरू…….
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया