अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक [ भिडियो सहित ]
![अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक [ भिडियो सहित ]](https://www.maishir.com/wp-content/uploads/2024/06/vlcsnap-2024-06-02-08h24m19s050.png)
अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियो लाई आकर्षक ढंगबाट खिचिएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा भिडियोमा रिमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टि सुब्बा , सम्राट अधिकारी , रश्मि श्रेष्ठ, राधिका थापा, प्रतीक्षा लिम्बु र दीपक भुर्तेल को अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया