कक्षा १२ को परीक्षा केन्द्र निर्धारणः सिन्धुलीमा कहाँ–कहाँ तोकियो परीक्षा केन्द्र ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परिक्षाको केन्द्र निर्धारण गरेको छ । वैशाख ११ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्रहरू निर्धारण गरेको बोर्डले जनाएको छ ।
बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ ।
<iframe src=”https://drive.google.com/file/d/1zSbjjLbPjAonrHSldKZHloaYNU54E-GC/view?usp=sharing-KW/preview” style=”height:700px; width:100%;” frameborder=0></iframe>
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया