सिन्धुलीकी एञ्जिलाको ‘तिमीसँग’ गीत सार्वजानिक

सिन्धुलीकी एञ्जिला श्रेष्ठलेको ‘तिमीसँग’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार हिमांसु रायमाझी ‘गोधुली’को शब्द रचना रहेको गीतमा गायिका एञ्जिला श्रेष्ठले स्वर दिएकी छन्।

गायिका श्रेष्ठको एकल स्वर रहेको गीतमा संगीत नेपाल आइडल पहिलो संस्करणका विजेता बुद्व लामाले गरेका छन्।
प्रज्वलजंग कार्कीको ब्यानरमा निर्माण भएको हो गीतको भिडियोलाई गायिकाले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन्।

 

गीतको भिडियो निर्माण तथा सम्पादन ओभी फिल्मस्लले गरेको हो । भिडियोमा एञ्जिलाको एकल अभिनय रहेको छ ।गीतकार रायमाझीका यस अघि थुप्रै गीतहरु चर्चामा आएका थिए। उनी पछिल्लो समय गीत लेखनमा सक्रिय गीतकार समेत हुन्।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर