सिन्धुली अनेरास्ववियु अध्यक्षको जिम्मेवारी मगरलाई
 
 													सिन्धुली, २३ असार / सत्तारूढ एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुली जिल्ला कमिटीको कार्यवाहक अध्यक्षको जिम्मेवारी ललित रजन मगरलाई दिइएको छ।
सिन्धुलीका अध्यक्ष प्रशान्त लुङ्गेली अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्यमा निर्वाचित भएपछि उनले जिल्ला अध्यक्षको जिम्मेवारी मगरलाई हस्तान्तरण गरेका हुन्।
लुङ्गेलीले अनेरास्ववियुका नीति तथा विधानअनुसार एकैपटक दुई पदमा बस्न नमिल्ने भएकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी मगरलाई दिएको बताए।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
								
 © माईशिर डटकम
							

 यो साता चर्चामा :
                                यो साता चर्चामा :
                            
 
 											 
 											 
 											 
 											 
 											 
  
  
  
  
 ![सिन्धुलीबाट एमाले विधान महाधिवेशनमा ३१ प्रतिनिधि सहभागी [नामावलीसहित]](https://www.maishir.com/wp-content/uploads/2025/09/bidhan-mahadhibeshan-600x337.jpg) 
  
 
फेसबुक प्रतिक्रिया