उद्योग वाणिज्य संघको वस्तुगत उपाध्यक्षमा अर्जुन प्यानलका राजभण्डारी विजयी

सिन्धुलीमाढी । सिन्धुली उद्योग वाणिज्य संघको वस्तुगत उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ प्यानलका राम  राजभण्डारी विजयी भएका छन् ।
बस्तुगत कुल १४ मत खसेकोमा राजभण्डारीले ११ मत प्राप्त गर्दै विजय हासिल गरेका गरेका छन् ।

उनका प्रतिस्पर्धी विजय बस्नेतले ३ मत प्राप्त गरेका थिए । ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर