सुनकोशीले बगायो खुर्कोट पुल, सिन्धुली-रामेछाप सम्पर्क विच्छेद

सिन्धुली –रामेछाप र सिन्धुली जोड्ने पुल सुनकोशी नदीले सिन्धुलीको खुर्कोट पुल बगाएको छ ।
शनिबार बिहान गोलन्जोर गाउँपालिकास्थित खुर्कोटबाट रामेछापको मन्थली जोड्ने पक्की पुल बगेपछि सिन्धुली र रामेछापको सम्पर्क टुटेको छ ।
अहिले सुनकोकोशीको जलसतह बढ्दो क्रममा रहेकाले नदि तटीय क्षेत्र जोखिममा परेका छन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया