बाख्रा चराउन गएका भोलनको, चुनिया खोलाले बगाएर मृत्यु
 सांकेतिक तस्विर
 															
									सांकेतिक तस्विर								
													कपिलाकोट । बाख्रा चराउन भएका ज्ञान बहादुर भोलनको चुनिया खोलाले बगाउँदाखोलाले बगाउँदा मृत्यु भएको छ ।
सिन्धुलीको मरिण गाउँपालिका-७ दधिदमारका ज्ञान बहादुर भोलको बाख्रा चराउन जाँदा खोखाले बगाएर मृत्य भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्ले जानकारी दिए।
कपिलाकोट प्रहरीले बाख्रा चराउन हिँडेका २८ वर्षीय भोलनलाई ४ बजे चुनिया खोलाले बगाएर मृत अवस्थामा फेला परेको एसपी काफ्लेले बताए । कानुनी प्रक्रिया पुरा गरी शब पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट ल्याइएको छ उनले भने।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
								
 © माईशिर डटकम
							

 यो साता चर्चामा :
                                यो साता चर्चामा :
                            
 
 											 
 											 
 											 
 											 
 											 
  
  
 
फेसबुक प्रतिक्रिया