दारिमबोट धान रोप्न गएकी सोभाको निधन

सिन्धुली। सिन्धुलीमा धान रोप्न भएकी एक महिलाको निधन भएको छ।
जिल्लाको गोलन्जोर गाउँपालिका – ६ दारिमबोटे धान रोप्न गएकी शोभा सार्कीको निधन भएको हो।
बुधवार धान रोप्नको लागी दारिम बोटे मेला गएकी वर्ष-५२ की सोभा सार्की एक्कासि टाउको दुख्यो भनेर बेहोस भएको र उपचारको लागी सुनकोसी सामुदायिक अस्पताल खुर्कोट पुर्याउँदा अस्पताले मृत घोषणा गरेको वडा अध्यक्ष रविन श्रेष्ठले माईशिर डटकमलाई जानकारी दिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया