बुद्ध पार्क

मरिण गाउँपालिकालाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने उदेश्यका साथ पर्यटन प्रर्वदनका लागि विभिन्न पार्कहरु निर्माण गरिएका छन्।
मरिण गाउँपालिका ६ देऊरालीमा १० फिट अग्लो बुद्धको मुर्ति सहित पार्क निर्मााण गरेको छ।

तस्विरः उद्धव कुमार श्रेष्ठ

मरिण गाउँपालिको दक्षीण पश्चिम चुरे पहाडमा निर्माण भएको उक्त पार्कबाट मरिणका सुन्दर फाँटहरु दृश्य अवलोकन गर्न सकिन्छ ।

तस्विरः उद्धव कुमार श्रेष्ठ

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर